प्रदेश लोक सेवा आयोग, बागमती प्रदेशद्धारा ठूलो संख्यामा दरखास्त आह्वान

प्रदेश लोक सेवा आयोग, बागमती प्रदेशद्धारा ठूलो संख्यामा दरखास्त आह्वान

प्रदेश लोक सेवा आयोग, बागमती प्रदेशले ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ ।  सोमवार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरी आयोगले ठूलो संख्यामा दरखास्त आह्वान गरेको हो  ।