बलिउडलाई अर्को धक्का : अभिनेत्री लिना आचार्यको निधन

बलिउडलाई अर्को धक्का : अभिनेत्री लिना आचार्यको निधन

फिल्म तथा टिभी अभिनेत्री लिना आचार्यको निधन भएको छ । उनको किड्नी फेल भएको कारण शनिवार निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उनको डेढ वर्ष यता किड्नीमा समस्या भएको थियो । उनले फिल्म हिचकीमा अभिनय गरेकी थिइन् ।


साथै वेश शो क्लाश अप २०२० र टिभी सिरियल्स सेठजीमा समेत उनले काम गरेकी थिइन् ।