उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई ज्यान मार्ने धम्की

उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई ज्यान मार्ने धम्की

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई एक युवकले म्यासेज पठाएर ज्यान मार्ने धम्की दिएका छन् ।

यूपी ११२ सेवाको ह्वाट्सएप नम्बरमा आईतवार उक्त म्यासेज आएको थियो । म्यासेज पछि उक्त बालकलाई प्रहरीले गिरफ्तार गरेको छ । योगीलाई बमले उडाउने म्यासेज आएको थियो ।