थप १६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १३३७ पुग्यो

थप १६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १३३७ पुग्यो

नेपालमा एकै दिन १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ३ सय ३७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका छ। यसअघि आइतबार पनि १६ जनाको मृत्यु भएको थियो। 

एकै दिन १ हजार ९ सय ८० जना भेटिएसँगै संक्रमितको संख्या २ लाख २२ हजार २ सय ८८ पुगेको छ। नेपालमा हालसम्म १६ लाख ७० हजार ४ सय ५६ पुगेको मन्त्रालयले जनाएको छ। हाल ६ सय २९ जना क्वारेन्टाइनमा छन्।