कञ्चनपुर: कञ्चनपुरमा छतबाट लडेर एक युवक घाइते भएका छन् ।
जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ६ का भरत जोशी आफ्नै घरको २ तले छतबाट लडेर घाइते भएका र धनगढीमा उपचारपछि डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुरले जानकारी दिनुभयो ।