आज मन्त्रिपरिषद् बैठक बस्दै

आज मन्त्रिपरिषद् बैठक बस्दै

आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।

केहीबेरपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्न लागेको स्रोतले जनाएको छ । स्रोतका अनुसार आजको बैठकमा नियमित एजेण्डामा छलफल हुने हुनेछ ।

यो नियमित बैठक मन्त्रिपरिषद् बैठक हो ।