उद्योग वाणिज्य महासंघ निर्वाचन रोक्न माग गरिएको रिटमा आज पेशी

उद्योग वाणिज्य महासंघ निर्वाचन रोक्न माग गरिएको रिटमा आज पेशी

उद्योग वाणिज्य महासंघको निर्वाचन रोक्न माग गरिएको रिट न्यायाधीश पुरुषोत्तम भण्डारीको ईजलाशमा पेशी तोकिएको छ। 

शिवशंकर शाहले दर्ता गराको निवेदन ग नम्वरमा पेशी रहेको छ। आजबाट सुरु हुन लागेको निर्वाचन अवैधानिक भएको जिकिर रिटमा गरिएको छ। रिटमा पाँच आधार पेश गर्दै रोक्न माग गरिएको छ।

आज हुने सुनुवाइले निर्वाचन रोक्नेबारे बारे निर्णय गर्नेछ । सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा निर्वाचन रोकिनेछ । छलफलमा मात्र बोलाएमा भने रोकिने छैन।