भीरबाट लडेर बैतडीमा एक जनाको मृत्यु

धनगढी खबर    

भीरबाट लडेर बैतडीमा एक जनाको मृत्यु

बैतडी: बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको दोगडाकेदार गाउँपालिका–५ न्वालीका अन्दाजी ४५ वर्षीय पदम भुलको भीरबाट लडेर मृत्यु भएको हो। उनी बुधबार राति भीरबाट लडेको भएपनि शव बिहीबार बिहान फेला परेको स्थानीय दौलत राम लुहारले बताए।



बिहिबार ११, मङि्सर २०७७ ०८:३८ मा प्रकाशित

हाल बढ्दै गइ रहेको कोरोन संक्रमण रोक्न सरकार ले आगामी दिन मा के गर्न उचित होला?

Loading...

प्रतिकृया दिनुहोस