कोरोना संक्रमीत क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना

कोरोना संक्रमीत क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना

क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेनसमा रहेका लामिछाने श्वासप्रश्वासमा समस्या आएपछि हृयाम्स अस्पताल भर्ना भएका हुन् ।

अस्पताल स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य छ ।उनलाई शुक्रबार संक्रमण पुष्टि भएको थियो ।