चार बजे मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन एजेन्डा ?

चार बजे मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन एजेन्डा ?

प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो बिहीबार दिउँसो चार बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधामन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा प्राविधिकतर्फको सचिव बढुवाको कार्यसूची रहेको बताइएको छ।

सचिव बुढुवाका लागि सिफारिस भएका सहसचिवमा पेमनारायण कँडेल, निरु दाहाल र कृष्ण आचार्य रहेका छन्।आजको बैठक नियमित बैठक भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।