आफ्नै कोठाको पङ्खामा झुण्डिएको अवस्थामा कञ्चनपुरमा एक युवती मृत फेला

आफ्नै कोठाको पङ्खामा झुण्डिएको अवस्थामा कञ्चनपुरमा एक युवती मृत फेला

कञ्चनपुर । आफ्नै कोठाको पङ्खामा झुण्डिएको अवस्थामा कञ्चनपुरमा एक युवती फेला परेकी छन् ।

जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर २ जडेपानीकी २३ वर्षीया भागरथी रानाले आत्महत्या गरेकी हुन् । राना आफ्नै कोठाको पङ्खामा झुण्डिएर मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानाएको छ । 

शव पोष्टमाटमका लागि महाकाली अस्पताल पठाइएको छ । भने द्दटनाबारे थप अनुसन्धार भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।