कञ्चनपुरमा त्रिपालको प्रयोग नगरी निर्माण सामाग्री ल्याउने टिप्पर र ट्याक्टरलाई कार्वाही

कञ्चनपुरमा त्रिपालको प्रयोग नगरी निर्माण सामाग्री ल्याउने टिप्पर र ट्याक्टरलाई कार्वाही

धनगढी । कञ्चनपुरमा त्रिपालको प्रयोग नगरी निर्माण सामाग्री ल्याउने टिप्पर तथा ट्याक्टरहरुलाई कार्वाही गरिएको छ ।

सवारी दुर्घटना न्युनिकरण गर्न राजमार्गमा त्रिपालको प्रयोग नगरी निर्माण सामाग्री ल्याएका टिपर तथा ट्याक्टरहरुलाई आवश्यक कार्वाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

टिप्पर तथा ट्याक्टरहरुलाई आवश्यक कार्वाही पश्चात त्रिपाल हाल्न लगाईएको छ ।