बलिउड निर्देशक तथा कोरियोग्राफर रेमो डिसुजालाई हृदयघात

बलिउड निर्देशक तथा कोरियोग्राफर रेमो डिसुजालाई हृदयघात

बलिउड निर्देशक तथा कोरियोग्राफर रेमो डिसुजालाई हृदयघात भएको छ।

हृदयघात भएपछि रेमोलाई मुम्बई स्थित कोकोलाबेन अस्पतालमा भर्ना गरिएको छ। अस्पताल श्रोतले हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएका छन्।

उनको मुटुको एन्जियोप्लास्टी गरिएको छ। शल्यक्रियापछि उनलाई आइसियूबाट साधारण वार्डमा सारिएको छ।
कोरियोग्राफर हुँदै निर्देशक बनेका रेमोको पछिल्लो रिलिज ुस्ट्रिट डान्सरु हो।

लअष्तकबलष्mब दयह बम द्धदष्मज बिद दयह बम छरेमो कोरियोग्राफी र निर्देशनका अलावा नृत्यसम्बन्धी टेलिभिजन कार्यक्रममा पनि व्यस्त रहँदै आएका छन्।