कैलालीमा बलात्कार मुद्दाका फरार अभियुक्त पक्राउ

कैलालीमा बलात्कार मुद्दाका फरार अभियुक्त पक्राउ

धनगढी । कैलालीमा बलात्कार मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन्।

जबरजस्तीकरणी मुद्दाका फरार अभियुक्त भजनी नगरपालिका–५ का दीर्घबहादुर कामीलाई भजनी क्षेत्रबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई जिल्ला अदालत कैलालीले ११ वर्ष जेल सजाय सुनाएको थियो । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्ट का अनुसार  २०७४ मंसिर २४ गते जिल्ला अदालत कैलालीले ११ बर्ष कैद सजाय सुनाएको थियो।