धनगढीका थप ४१ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

धनगढीका थप ४१ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

कैलालीको धनगढीका थप ४१ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरीएको  १९७ नमुनाहरुको  स्वाब परीक्षण गर्दा  धनगढीका १२ महिला र २९ पुरुष गरी थप ४१ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।