हाल बन्द रहेको भारत र चीनसँगको सीमा बन्द नै राख्ने सरकारको निर्णय

धनगढी खबर    

हाल बन्द रहेको भारत र चीनसँगको सीमा बन्द नै राख्ने सरकारको निर्णय

काठमाडौं । सरकारले कोरोना महामारीपछि बन्द गरेको भारत र चीनसँगको सीमालाई अझै बन्द राख्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले हाल बन्द रहेको सीमालाई अझै बन्द अवस्थामा नै राख्ने निर्णय गरेको हो ।

एक मन्त्रीले कोरोनाको अवस्थालाई विचार गरेर सीमा अझै बन्द नै राख्ने निर्णय गरिएको बताए । सरकारले कोरोना महामारीपछि अत्यावश्यक अवस्थामा भारततर्फ ११ वटा नाकाबाट र चीनतर्फ एउटा नाकाबाट आवतजावत गर्न पाउने निर्णय गरेको थियो । हाल बन्द रहेको भारत र चीनसँगको सीमा बन्द नै राख्ने सरकारको निर्णय सरकारले कोरोना महामारीपछि बन्द गरेको भारत र चीनसँगको सीमालाई अझै बन्द राख्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले हाल बन्द रहेको सीमालाई अझै बन्द अवस्थामा नै राख्ने निर्णय गरेको हो । एक मन्त्रीले कोरोनाको अवस्थालाई विचार गरेर सीमा अझै बन्द नै राख्ने निर्णय गरिएको बताए । सरकारले कोरोना महामारीपछि अत्यावश्यक अवस्थामा भारततर्फ ११ वटा नाकाबाट र चीनतर्फ एउटा नाकाबाट आवतजावत गर्न पाउने निर्णय गरेको थियो ।

तराईका जिल्लाहरूमा सिमाना खुला गर्नुपर्ने मागसहित केही दिनदेखि स्थानीयले प्रदर्शनसमेत गर्दै आएका छन् ।

 



बुधबार ०१, पुष २०७७ ०९:४६ मा प्रकाशित

#चीन #भारत

हाल बढ्दै गइ रहेको कोरोन संक्रमण रोक्न सरकार ले आगामी दिन मा के गर्न उचित होला?

Loading...

प्रतिकृया दिनुहोस