अछाममा थप ६  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

अछाममा थप ६  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा गरीएको परीक्षणमा अछाममा ६  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

अछाम जील्लाको  कमलबजार प्रयोगशालामा भएको स्वाब परीक्षणमा बान्नीगढी जयगढ गाउँपालिकाका ६ जनामा संक्रमण पुष्टि भएको  प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर बिष्टले जानकारी दिए ।