कैलालीको धनगढीका थप १४ जनामा कोरोना भाइरस संक्रमण पोजेटीभ

कैलालीको धनगढीका थप १४ जनामा  कोरोना भाइरस संक्रमण पोजेटीभ

 पछिल्लो २४ घण्टमाम गरीएको परीक्षणमा कैलालीको धनगढीका थप १४  जनामा कोरोना भाइरसको संक्रमण पोजेटीभ देखीएको छ । 
 
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आज गरीएको  १४९ नमुनाहरुको  परीक्षणमा धनगढीका १० पुरुष र ४ महिला गरी थप १४ जनामा संक्रमण पुष्टि भएको हो।