सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुन बहादुर थापालाई कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुन बहादुर थापालाई कोरोना संक्रमण पुष्टि

कैलाली । सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुन बहादुर थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार सेती पा्रदेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा सभामुख थापालाई संक्रमण पुष्टि भएको उनको सचिवालय जानकारी दिएको छ ।

थापालाई केही दिन देखि हल्का ज्वरो समेत आएको थियो । अहिले थापा होम आइसोलेसन रहेको स्वकीय सचीव कबिन्द्र रोकायाले जानकारी दिए ।