सुनिल मरेर बोल्न नपाउने भए पछि आशाको रुवाबासी...........

सुनिल मरेर बोल्न नपाउने भए पछि आशाको रुवाबासी...........

काठमाण्डौ : ‘मरेपछी बोल्न पाउदैन’ को म्युजिक भिडियो सार्बजनिक भएको छ ।

नेपाली संगीत क्षेत्रमा सङर्षरत लोक तथा दोहोरी गायक राजा राजेन्द्र धनाडी र गायक जीवन खड्का (जेशिका क्षेत्री) को आवाजमा रहेको लोक दोहोरी गित ‘मरेपछी बोल्न पाउदैन’ गितकोे म्युजिक भिडियो सार्बजनिक भएको हो । 

उक्त एल्बममा शब्द तथा सङगित स्वयम् गायक राजा राजेन्द्र ले गरेका छन । 

बि. स्टार फिल्मस प्रालिले दृश्य निर्माण गरेको उक्त म्युजिक भिडियोको निर्देशन चर्चित निर्देशक बिक्रम चौहानले गरेका छन भने छायांकन बासु बराल तथा र सम्पादन राजेश कुमारको रहेको छ । 

चर्चित तथा लोकप्रिय मोडेल आशा खड्का र सुनिल तिर्वाको दमदार अभिनय रहेको म्युजिक भिडियोको बजार ब्यबस्थापन वन वे फिल्मस प्रा लि काठमाडौ ले गरेको छ ।

पछिल्लो समयमा नेपाली लोक दोहोरी क्षेत्रमा सङघर्षरत गायक राजा राजेन्द्र संचार क्षेत्रमा पनि छन । 

उनले यसअघि ‘मेरै दिलमा छौ’, ‘भेटाइ देउन मेरी मायालु’, ‘चोटै चोटको जिन्दगी’, ‘१२ बजे राती’, ‘बालै फरर’ गरि आधा दर्जन गितहरु मा आवाज भरिसकेका छन ।