कञ्चनपुरमा भारतबाट भन्सार छली ल्याएका अवैध सामान बरामद

कञ्चनपुरमा भारतबाट भन्सार छली ल्याएका अवैध सामान बरामद

कञ्चनपुरः कञ्चनपुरमा कञ्चनपुरमा सशस्त्र प्रहरीले अवैध सामान बरामद गरेको छ ।

जिल्लाको लालझाडी गाउँपालिका र महाकाली नगरपालिकाको नेपाल–भारत सीमा क्षेत्र बाट सशस्त्र प्रहरीले अवैध सामान बरामद गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेटक्वाटरले भारतबाट अवैध ल्याइएका चुरा, तयारी कपडा र काठ एक लाख ३५ हजार ९ परीमाणका का अवैध सामान बरामद गरी भन्सार कार्यालय गड्डाचौकीलाइ बुझाइएको बताएको छ ।