विश्वको यस्तो देश, जहाँ पति–पत्नीले ‘डिभोर्स’ लिनै पाउदैनन्

विश्वको यस्तो देश, जहाँ पति–पत्नीले ‘डिभोर्स’ लिनै पाउदैनन्

विश्वका धेरैजसो देशमा सम्बन्ध विच्छेद लिन पाउने व्यवस्था छ ।

विभिन्न कारणले एक आपसमा मिलिजुली बस्न नपाएमा उनीहरुबीच सम्बन्ध विच्छेद रोज्न पाउने कानुनी अधिकार रहन्छ । तर, विश्वको यस्तो एउटा देश पनि छ, जहाँ पती–पत्नीले सम्बन्ध विच्छेद गर्ननै पाउने छैनन् ।

त्यो देशको नाम हो फिलिपिन्स । क्याथोलिक चर्चको प्रभावका कारण यो देशमा सम्बन्ध विच्छेद गर्न पाइने छैन । २०१५ मा जब पोप फ्रान्सिस फिलिपिन्स गएका थिए, उनले धर्मगुरुसँग सम्बन्ध विच्छेदको व्यवस्थाको अपिल गरेका थिए । तर पनि फिलिपिन्समा सम्बन्ध विच्छेदलाई अपमानजनक मान्ने गरिएको छ ।