कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

कोरोना भाइरसका कारण कक्षा १२ को परीक्षा छुटेका विद्यार्थीका लागि राष्ट्रिय परीक्षा बोर्डले नयाँ तालिका सार्वजनकि गरेको छ।

संक्रमित भएर कक्षा १२ को परीक्षा दिन नपाएकाले अब सो तालिका अनुसार परीक्षा दिन सक्नेछन्।

छुटेका विद्यार्थीका लागि राष्ट्रिय परीक्षा बोर्डले १६ पुसदेखि २३ पुससम्म परीक्षा सञ्चालन गर्न लागेको जनाएको छ।