कैलालीको धनगढीका थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

कैलालीको धनगढीका थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

कैलालीको धनगढीका थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरीएको  २९० जनाको परीक्षणमा धनगढीका १३ पुरुष र २ महिला गरी थप १५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।।