कैलालीको धनगढीका थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पताल प्रयोगशालामा सोमबार १ सय जनाको परीक्षण गर्दा धनगढीका ८ पुरुष र ५ महिला गरी थप १३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।