नेपाल राष्ट्र बैंकले प्रकाशित विदेशी मुद्रा बिक्री विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिदमूल्य ११६ रुपैयाँ ६१ पैसा र बिक्रीमूल्य ११७ रुपैयाँ २१ पैसा तोकिएको छ ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ २१ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९५ पैसा र अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८४ पैसा र बिक्रीमूल्य ९० रुपैयाँ ३० पैसा रहेको छ ।