२ सय ९४ पद पूर्तिका लागि नेपाली सेना द्वारा दरखास्त आह्वान, कुन पदमा कति ? (सूचना सहित)

२ सय ९४ पद पूर्तिका लागि नेपाली सेना द्वारा दरखास्त आह्वान, कुन पदमा कति ? (सूचना सहित)

नेपाली सेनाले २ सय ९४ पद पूर्तिका लागि दरखास्त आह्वान गरेको छ । 

मंगलवार सेनाले सूचना निकाली दरखास्त आह्वान गरेको हो । सेनामा पुजारीदेखि कुचिकारसम्मलाई अवसर छ । 

साधारण लेखपढ गर्न सक्नेलाई समेत रोजगारको अवसर रहेको सेनाले बताएको छ ।