नेकपा ओली समूहले धनगढीमा आयोजना गरेको कार्यक्रममा देखियो जनलहर (फोटो फिचर)

नेकपा ओली समूहले धनगढीमा आयोजना गरेको कार्यक्रममा देखियो जनलहर (फोटो फिचर)

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सुदूरपश्चिम प्रदेश कमिटीले आज धनगढीको खुलामञ्चमा आयोजना गरेको प्रदेशस्तरीय जनसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन ।

सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको जनसभामा हजारौँ नागरिकको सहभागिता रहेको थियो ।