धनगढी । धनगढी प्रयोगशालामा गरीएको परीक्षणमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ८७ नमूना परिक्षण गर्दा १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।
सक्रमित हुनेमा कन्चनपुरको बेदकोट नगरपालीकाका ५२ बर्षिय पुरुष रहेका छन ।