सोमबार सार्वजनिक बिदा

धनगढी खबर    

सोमबार सार्वजनिक बिदा

प्रदेश –२ सरकारले भोलि (सोमबार) सार्वजनिक बिदा दिने भएको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले एक सूचना जारी गर्दै भोलि बलिदानी दिवसको अवसरमा प्रदेश –२मा सार्वजनिक बिदा दिने भएको हो।

तराई मधेशमा भएको अधिकार प्राप्तिको आन्दोलनको क्रममा ज्यान गुमाएका शहिदहरुको स्मरणमा प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाइने गरिन्छ।



आइतबार ०४, माघ २०७७ ०२:३३ मा प्रकाशित

हाल बढ्दै गइ रहेको कोरोन संक्रमण रोक्न सरकार ले आगामी दिन मा के गर्न उचित होला?

Loading...

प्रतिकृया दिनुहोस