हेर्नुहोस्, आज कुन देशको विनिमयदर कति छ ?

हेर्नुहोस्, आज कुन देशको विनिमयदर कति छ ?

आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ २२ पैसा तोकिएको छ ।

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८४ रुपैयाँ ६९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८६ रुपैयाँ ६७ पैसा तोकिएको छ । 

त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय ९ रुपैयाँ ३५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १० रुपैयाँ ९४ पैसा तोकिएको छ । त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ८९ पैसा तोकिएको छ भने बिक्रिदर २९ रुपैयाँ ०४ पैसा तोकिएको छ । 

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५८ रुपैयाँ ४७  पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५९ रुपैयाँ २८ पैसा तोकिएको छ।  त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ५६ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ६२ पैसा तोकिएको छ ।  

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ०९ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ २५ पैसा तोकिएको छ ।  एक कतारी रियालको खरिददर ३२ रुपैयाँ २ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ १९ पैसा तोकिएको छ ।