त्रिवि शिक्षण अस्पतालको कोभिड आईसीयूमा कार्यरत चिकित्सक कुटिए

त्रिवि शिक्षण अस्पतालको कोभिड आईसीयूमा कार्यरत चिकित्सक कुटिए

६ माघ, काठमाडौं । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालको कोभिड आईसीयूमा कार्यरत डाक्टर सविन भण्डारीमाथि आक्रमण भएको छ । कोभिड आईसीयूमा उपचाररत बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले उनीमाथी हातपात गरेको शिक्षण अस्पतालका कोभिड संयोजक डाक्टर सन्तकुमार दासले बताए

 दासले भने, ‘मिस कम्युनिकेसनका कारणअस्पतालमा रिफर गरिएका ति बिरामीलाई बुटवलमा गरिएको पीसीआर जाँच नेगेटिभ थियो । सोही कारण उनला यहाँ ठूलो हातपात भयो ।’

निमोनियाको कारणल बुटवबाट शिक्षण ई शिक्षण अस्पतालको ननकोभिड वार्डमा उपचार गरिएको थियो

उपचारको क्रममा भाइरल इन्फेक्सनको शंकपछि इन्फ्लुएञ्जाको परीक्षण गर्न टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको डाक्टर दास बताउँछन् । उनको अनुसार ति बिरामीको अवस्था भर्ना गर्दा नै नाजुक थियो ।