सुदूरपश्चिम प्रदेशसभाको चौथो स्थापना दिवस मनाईने

सुदूरपश्चिम प्रदेशसभाको चौथो स्थापना दिवस मनाईने

धनगढी । सुदूरपश्चिम प्रदेशसभा स्थापना भएको यही माघ ०७ गते बुधबार ३ वर्ष पूरा भएको छ। 

२०७४ साल माघ ७ गते बुधबारकै दिन सुदूरपश्चिम प्रदेशसभा स्थापना भएको दिनलाइ दिवसका रुपमा मनाउने गरिएको छ।

प्रदेशसभा सचिवालयले प्रदेशसभाको चौथो स्थापना दिवसको अवसरमा दिउँसो १ बजे  औपचारिक कार्यक्रमको आयोजना गरिएको छ।