मलाई कसरी सिध्याउने भन्ने ओलीको एक मात्रै लक्ष्यः प्रचण्ड

धनगढी खबर    

मलाई कसरी सिध्याउने भन्ने ओलीको एक मात्रै लक्ष्यः प्रचण्ड


नेकपा प्रचण्ड–माधव नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीसँग अब एकताको कुनै सम्भावना नरहेको बताएका छन् । उनले यसमा अब केही भ्रममा बस्नु आवश्यक नरहेको प्रचण्डले स्पष्ट पारे । 

मंगलबार राति एक टेलिभिजनमा अन्तरवार्ता बोल्दै प्रचण्डले आधिकारिक नेकपा पनि आफूहरु नै रहेको भन्दै निर्वाचन आयोगले पनि आफूहरुलाई नै मान्यता दिने दावी गरे ।

प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको एक मात्रै लक्ष्य आफूलाई कसरी सिध्याउने भन्ने रहेको समेत बताए । 
गणतन्त्र रहिरहे आफ्नो औचित्य नै सकिने ठानेर ओली आफूविरुद्ध षड्यन्त्रमा लागेको प्रचण्डले दावी गरे । 



बुधबार ०७, माघ २०७७ ०२:३३ मा प्रकाशित

#प्रधानमन्त्री केपी शर्मा ओली # अन्तरवार्ता

हाल बढ्दै गइ रहेको कोरोन संक्रमण रोक्न सरकार ले आगामी दिन मा के गर्न उचित होला?

Loading...

प्रतिकृया दिनुहोस