सामाजिक सञ्जालमा स्टाटस लेख्दै रवि लामिछानेले छाडे न्युज २४ टेलिभिजन

सामाजिक सञ्जालमा स्टाटस लेख्दै रवि लामिछानेले छाडे न्युज २४ टेलिभिजन

‘सिधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रवि लामिछानेले न्युज २४ टेलिभिजन छाडेको घोषणा गरेका छन्।

बुधबार साँझ सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै लामिछानेले भोलि प्रसारण हुने कार्यक्रमनै न्युज २४ टेलिभिजनमा बज्ने अन्तिम कार्यक्रम हुने उल्लेख गरेका छन्।