सामाजिक सञ्जालमा स्टाटस लेख्दै रवि लामिछानेले छाडे न्युज २४ टेलिभिजन

धनगढी खबर    

सामाजिक सञ्जालमा स्टाटस लेख्दै रवि लामिछानेले छाडे न्युज २४ टेलिभिजन

‘सिधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रवि लामिछानेले न्युज २४ टेलिभिजन छाडेको घोषणा गरेका छन्।

बुधबार साँझ सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै लामिछानेले भोलि प्रसारण हुने कार्यक्रमनै न्युज २४ टेलिभिजनमा बज्ने अन्तिम कार्यक्रम हुने उल्लेख गरेका छन्।



बुधबार ०७, माघ २०७७ ०७:४० मा प्रकाशित

हाल बढ्दै गइ रहेको कोरोन संक्रमण रोक्न सरकार ले आगामी दिन मा के गर्न उचित होला?

Loading...

प्रतिकृया दिनुहोस