पहिलो घण्टा मै दोहोरो अंकले उकालो लाग्यो नेप्से, कारोबार रकम २ अर्ब नजिक

पहिलो घण्टा मै दोहोरो अंकले उकालो लाग्यो नेप्से, कारोबार रकम २ अर्ब नजिक

आज कारोबारको अन्तिम दिन नेपाल स्टक एक्स्चेन्ज नेप्से पहिलो घण्टा दोहोरो अंकले उकालो लागेको छ । 

कारोबारको सुरुबाटै उकालो यात्रा तय गरेको नेप्से १२ बजे सम्म आइपुग्दा १९।७० विन्दुले उकालो लागेर २३ सय ६२ ।४७ को विन्दुमा पुगेको हो । 

१२ बजे सम्म आइपुग्दा नेप्सेमा ३७ लाख ४८ हजार कित्ता शेयर खरिद बिक्री हुदाँ १ अर्ब ९३ करोड ५३ लाख बराबर को काराबार भएको छ । 

आज कारोबारमा आएका कम्पनीहरु मध्य १२१ कम्पनीको शेयर मूल्य बढेको छ भने ३६ कम्पनीको शेयर मुल्य घटेको छ ।