अमेरिकी राष्ट्रपति जो बाइडेनलाई प्रधानमन्त्री ओलीद्धारा बधाई

धनगढी खबर    

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई प्रधानमन्त्री ओलीद्धारा बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले गएराती औपचारिक कार्यभार सम्हाल्नु भएका अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई तथा शुभकामना दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले ट्वीट मार्फत राष्ट्रपति बाइडेनलाई बधाई तथा शुभकामना दिनुभएको हो । प्रधानमन्त्री ओलीले सफल कार्यकालको शुभकामना साथै बाइडेनको कार्यकालमा नेपाल र अमेरिका विचको सम्बन्ध थप प्रगाढ हुने विश्वास पनि व्यक्त गर्नुभएको छ ।



बिहिबार ०८, माघ २०७७ ०३:१५ मा प्रकाशित

हाल बढ्दै गइ रहेको कोरोन संक्रमण रोक्न सरकार ले आगामी दिन मा के गर्न उचित होला?

Loading...

प्रतिकृया दिनुहोस