कृषि विकास बैंकले माग्यो ३२६ जना कर्मचारी (सूचनासहित)

धनगढी खबर    

कृषि विकास बैंकले माग्यो ३२६ जना कर्मचारी (सूचनासहित)

कृषि विकास बैंकले विभिन्न पदका लागि ३२६ जना कर्मचारीको माग गरेको छ । बैंकले प्रशासन र प्राविधिक सेवाका लागि सहायकदेखि अधिकृत तहसम्मका कुल १५ वटा पदमा ३२६ जना कर्मचारीको आवेदन माग गरेको हो।

जसमा १८१ जना खुला, ५२ जना महिला, ३७ जना आदिवासीरजनजाति, ३० जना मधेसी, १३ जना दलित, ६ जना अपांगता भएका र ७ जना पिछडिएको क्षेत्रबाट आवेदन माग गरिएको छ ।



शुक्रबार ०९, माघ २०७७ ०१:४४ मा प्रकाशित

हाल बढ्दै गइ रहेको कोरोन संक्रमण रोक्न सरकार ले आगामी दिन मा के गर्न उचित होला?

Loading...

प्रतिकृया दिनुहोस