कोरोना भाइरसविरुद्धको खोप ४ लाख ५० हजारलाई पुग्ने

कोरोना भाइरसविरुद्धको खोप ४ लाख ५० हजारलाई पुग्ने

दानमा दिएको कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप एयर इन्डियाको विमानबाट बिहीबार बिहान नेपाल ल्याइभारतले अनुएको छ।

जुन खोपले सातै प्रदेशका ४ लाख ५० हजार जनालाई पुग्नेस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता  डा. जागेश्वर गौतमले १० लाख डोज खोप भण्डारण गरिएको जानकारी दिए। यो खोप २ देखि ८ डिग्री सेन्टिग्रेट तापक्रममा भण्डारण गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले अनुदानमा उपलब्ध भएको खोप ५ लाख जनालाई पुग्ने अपेक्षा गरिए पनि केही खेर जान सक्ने बताए। ‘अलिअलि खेर जान पनि सक्छ। खेर गएको अवस्थामा  ४ लाख ५० हजारलाई खोप पुग्ला’, उनले भने। अनुमान गरिएको छ।