विप्लवको बन्दले धनगढीको जनजीवन प्रभावित (फोटो फिचर)

विप्लवको बन्दले धनगढीको जनजीवन प्रभावित (फोटो फिचर)

धनगढी । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज गरेको नेपाल बन्दको प्रभाव धनगढीमा पनि सामान्य परेको छ । सुदूरपश्चिमका तराई लगायतका जिल्लामा बन्दले जनजीवन सामान्य बनेको छ ।

विप्लवको बन्दले धनगढी बजार विहानैदेखि बन्द छ भने सवारी साधनहरु सञ्चालन भईरहेका छन । सरकारले गिरफ्तार गरेका आफ्ना नेता कार्यकर्ता रिहाइको माग गर्दै नेपाल बन्दको घोषणा गरे अनुसार सुदूरपश्चिम पनि शनिबार बन्द गरिएको नेकपा विप्लवले जनाएको छ ।