बागमती प्रदेश लोक सेवा आयोग ले निकाल्यो विभिन्न सूचना (सूचनासहित)

बागमती प्रदेश लोक सेवा आयोग ले निकाल्यो विभिन्न सूचना (सूचनासहित)

प्रदेश लोक सेवा आयोग बागमती प्रदेशले विभिन्न सूचना सार्वजनिक गरेको छ ।  बुधवार गोरखापत्र दैनिकमा उसले सूचना जारी गरेको हो ।

उसले परीक्षाका लागि  परीक्षा भवन कायम गरेको भन्दै भवनहरूको विवरण सूचनामा दिएको छ । 

हेर्नुहोस् सूचना