नेकपाका अध्यक्ष दाहाल धनगढी विमानस्थलमा (फोटो फिचर)

नेकपाका अध्यक्ष दाहाल धनगढी विमानस्थलमा (फोटो फिचर)

धनगढी । पूर्व प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको धनगढी विमानस्थलमा आईपुग्नुभएको छ । 

शनिवार धनगढीको खुलामञ्चमा दिउँसो १२ बजे आयोजना हुने विरोध सभालाई सम्बोधन गर्न बुद्ध एयरलाइन्सको विमानबाट प्रचण्ड आउनुभएको हो ।