जमाना स्मार्ट सपिङकोः धनगढीको भूमिराज मार्टमा विशेष छुट अफर !

जमाना स्मार्ट सपिङकोः धनगढीको भूमिराज मार्टमा विशेष छुट अफर !

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा डेढ करोडको लगानीमा 'जमाना स्मार्ट सपिङको' मूल नाराका साथ स्थापना गरिएको भूमिराज मार्ट धनगढीले  विशेष छुट अफर सुरु गरेको छ । 

धनगढीको चटकपुरमा रहेको भूमिराज मार्टले पहिलो पटक सबै प्रकारका घरायसी तथा अफिसियल प्रयोगका दैनिक उपभोग्री सामाग्रीहरू साथै सबै पेय पदार्थहरूमा समेत 'विशेष छुटका अफर' अन्तरगत अब प्रत्येक सामाग्रीमा ५ प्रतिशत छुटको व्यवस्था गरेको छ । छुट अफर सँगै मार्टले निःशुल्क होम डेलिभरी पनि व्यवस्था गरिएको जनाएको छ । 

मार्टमै पुगी किनमेल गर्न चाहने ग्राहकहरुले भुजिराम मार्ट, धनगढी चटकपुर, प्राइम र नविल बैङ्क नजिक भूमिराज हार्ड्वयरको माथिल्लो तलामा र निःशुल्क होम डेलिभरीको भरपुर फाइदा लिन चाहने ग्रहकरुले ०९१-५९०४२७ मा सम्पर्क गरी समान अडर गर्न सकिने मार्टका सञ्चालक युवा व्यवसायी राजेन्द्र चन्दले जानकारी दिए ।