परिवारले राति वडा सदस्य 'प्रेमी'को घरमा छोडेर आए, बिहान मृत भेटिइन् अञ्जिता

परिवारले राति वडा सदस्य 'प्रेमी'को घरमा छोडेर आए, बिहान मृत भेटिइन् अञ्जिता

कैलालीमा एक जना वडा सदस्यको घरमा एक युवती झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्।

गौरीगंगा नगरपालिका-३ का वडा सदस्य निरज चौधरीको कोठामा २२ वर्षीया अञ्जिता चौधरी आइतबार बिहान मृत भेटिएकी हुन्।जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रतिक बिष्टले युवती वडा सदस्यको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेको जानकारी दिए।

ठामा चुकुल लगाएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।नुसार नयाँ बनेको घरमा निरज र एक जना कामदारमात्रै बस्ने गर्थे।मृतकको परिवार स्रोतका अनुसार निरज र अञ्जिता लामो समयदेखि प्रेम सम्बन्ध थिए। शनिबार निरजले अर्की महिलालाई भगाएर ल्याएपछि अञ्जिता र उनको परिवार उनको घरमा पुगेका थिए।