कैलाली उद्योग वाणिज्य संघ निर्वाचनको पौने ९ बजेको ताजा परिणाम (मतसहित)

कैलाली उद्योग वाणिज्य संघ निर्वाचनको पौने ९ बजेको ताजा परिणाम (मतसहित)

धनगढी : कैलाली उद्योग वाणिज्य संघको निर्वाचनको मत गणना जारी छ भने नतिजा आउने क्रम पनि जारी रहेको छ । निर्वाचन समितीका अनुसार २ हजार २ सय ६१ मत खसेकोमा अहिलेसम्म १ हजार ६ सय २९ मत गणना गरिएको छ । त्यसमा कोषाध्यक्ष बाहेकका अधिकांश पदमा पुष्पराज कुँवर प्यानल अगाडी रहेको छ ।

हेर्नुुुस अहिलेसम्मको मत परिणाम :