कैलालीमा ग्रेडरको ठक्करबाट एक जनाको मृत्यु

धनगढी खबर    

कैलालीमा ग्रेडरको ठक्करबाट एक जनाको मृत्यु

कैलाली । कैलालीमा ग्रेडरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

जिल्लाको चुरे गाउँपालिका–१ बजारीमा ग्रेडरको ठक्करबाट सोही ठाउँमा ४६ वर्षीय लक्ष्मण छेलालको मृत्यु भएको हो। 

बा २ क २१३५ नम्बरको ग्रेडरले ठक्कर दिएर गम्भीर घाइते भएका छेलालको उपचारको क्रममा शनिवार साझ धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । 



आइतबार १६, फागुन २०७७ ०९:३० मा प्रकाशित

#कैलाली #ग्रेडरको ठक्कर
Loading...

प्रतिकृया दिनुहोस