रेशम चौधरीलगायत सबै राजबन्दीलाई रिहा गर्नुपर्छ : बाबुराम भट्टराई

धनगढी खबर    

रेशम चौधरीलगायत सबै राजबन्दीलाई रिहा गर्नुपर्छ  : बाबुराम भट्टराई

सरकाले प्रतिबन्धित नेकपा विप्लव समूहसँग गर्न लागेको राजनीतिक वार्ता स्वागतयोग्य भएको पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बताएका छन्।

बिहीबार एक ट्विट गर्दै जसपा अध्यक्षसमेत रहेका भट्टराईले यसरी नै सरकारले सांसद रेशम चौधरीलगायत थारू विद्रोहका सबै राजबन्दीलाई रिहाइ गर्नुपर्ने लेखेका छन्।

भट्टराईले उनीहरूसँग पनि सार्थक वार्ता र तिनका माग पनि सम्बोधन हुनुपर्ने उल्लेख गरेका छन्। 



बिहिबार २०, फागुन २०७७ ०३:५२ मा प्रकाशित

हाल बढ्दै गइ रहेको कोरोन संक्रमण रोक्न सरकार ले आगामी दिन मा के गर्न उचित होला?

Loading...

प्रतिकृया दिनुहोस