ओली समूहको संसदीय दलको बैठकमा गौतम उपस्थित नहुने

ओली समूहको संसदीय दलको बैठकमा गौतम उपस्थित नहुने

काठमाडौँ । आज बस्ने भनिएको ओली समूहको संसदीय दलको बैठकमा नेकपाका उपाध्यक्ष वामदेव गौतम उपस्थित नहुने भएका छन् ।

बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जनाइएको छ । प्रचण्ड-नेपाल समूहका सांसदलाई पनि बैठकमा उपस्थित हुन एसएमएस गरिएको छ ।