धनगढी । धनगढी उप-महानगरपालिकाको वडा नम्बर ४ चटकपुरमा रहेको आलोक मल्टी कन्सर्न प्रा.लि. मा आगलागी भएको छ । आगलागीको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। आगलाागी बाट करोडौंको नोक्सान भएको आकलन गरिएको छ । भने आगलागी नियन्त्रणमा प्रहरी, नेपाली सेना लगायतका शुरक्षा निकाय हरु प्रयासरत छन् । अहिलेसम्म आगलागी नियन्त्रणमा आउन सकेको छैन।