सुदूरकालाई सुरसार छैन, धनगढीको आगलागी स्थलमा पुगे प्रदेश नम्बर २ का प्रदेश प्रमुख अहिराज

सुदूरकालाई सुरसार छैन, धनगढीको आगलागी स्थलमा पुगे प्रदेश नम्बर २ का प्रदेश प्रमुख अहिराज

धनगढी । धनगढी उप–महानगरपालिका वडा नम्बर ४ चटकपुरस्थित आगलागी भएकोे फर्निचर उद्योग स्थलमा प्रदेश नम्बर २ का प्रदेश प्रमुख डा. राजेश अहिराज पुगेका छन्। 

No description available.

धनगढी भ्रमणमा रहेका प्रदेश प्रमुख अहिराज आलोक मल्टी कन्सर्न प्रालिद्धारा सञ्चालनमा ल्याउन थालिएको उद्योग स्थलमा  निरीक्षणको लागि आइतबार बिहान पुगेका हुन्।  आगलागीबाट पाँच करोड बढीको क्षति भएको  छ। फर्निचर उद्योग स्थलमा प्रदेश नम्बर २ का प्रदेश प्रमुख डा. राजेश अहिराजले द्दटना प्रती दुःख व्यक्त गरेकाछन् । 

No description available.

तर, यस्तो दर्दनाक घटनाहुदा पनि सुदूरपश्चिम प्रदेश सरकारका प्रदेश प्रमुख र मुख्यमन्त्री तथा कुनै पनि प्रतिनिधि हालसम्म घटना स्थल पुगेका छैनन्।

No description available.